नियम १०क
गैर आवासीय नेपाली भिसा (नन् रेजिडियन्सल नेपालीज भिसा)
(१) विदेशमा बसोबास गर्ने नेपाली मूलका विदेशीले नेपालमा बसोबास गर्न वा व्यापार व्यवसाय वा कुनै विषयमा अध्ययन अध्यापन वा अनुसन्धान गर्न चाहेमा निज र निजको परिवारलाई गैर आवासीय नेपाली भिसा दिन सकिनेछ ।
(२) उपनियम (१) बमोजिमको भिसाको लागि अनुसूची–३क. बमोजिमको ढाँचामा विदेशस्थित नेपाली नियोग मार्फत वा विभागमा सोझै निवेदन दिन सकिनेछ ।
(३) उपनियम (१) बमोजिमको भिसा एकपटकमा बढीमा दशवर्षसम्मको लागि प्रदान गर्न सकिनेछ र आवश्यकता अनुसार यसको म्याद थप गर्न सकिनेछ ।
(४) गैर आवासीय नेपाली भिसाको ढाँचा अनुसूची—३ख. बमोजिमको हुनेछ ।
अध्यागमन नियमावली, २०५१
परिच्छेद - १
परिच्छेद - २
नियम ३: भिसा दिने वा नदिने नेपाल सरकारको अधिकारनियम ४: कूटनैतिक भिसानियम ५: औपचारिक भिसा (अफिसियल भिसा)नियम ६: पर्यटक भिसानियम ७: अध्ययन भिसानियम ८: गैर पर्यटक भिसानियम ९: व्यावसायिक भिसानियम १०: अन्तरिम (ट्रान्जिट) भिसानियम १०क: गैर आवासीय नेपाली भिसा (नन् रेजिडियन्सल नेपालीज भिसा)नियम ११: आवासीय (रेजिडेन्सियल) भिसानियम १२: भिसा दिने र नवीकरण गर्ने अधिकारीनियम १३: भिसा दिन वा नेपालभित्र प्रवेश गर्न दिन इन्कार गर्न सकिनेनियम १४: नेपालबाट प्रस्थान गर्न रोक लगाउन सकिनेनियम १५: प्रवेश वा प्रस्थान स्थलनियम १६: आगमन तथा प्रस्थान फाराम भर्नुपर्नेनियम १७: आगमन तथा प्रस्थान प्रमाणित गर्नेनियम १८: कागजात देखाउनु पर्नेनियम १९: उपस्थिति दर्ता गर्ने तथा ठेगाना परिवर्तनको सूचना दिनु पर्नेनियम २०: काम गर्नमा प्रतिबन्धनियम २१: भिसा खारेजीको लागि सूचना दिनु पर्नेनियम २२: भिसा नियमित गर्नेनियम २३: भिसाको हैसियत बदल्न सकिनेनियम २४: अस्थायी रूपमा भिसा सिफारिस वा जारी गर्न सकिनेनियम २५: यात्रा अनुमतिपत्र जारी गर्न सक्नेनियम २६: भिसा स्थानान्तरणनियम २७: भिसाको म्याद थपका लागि निवेदननियम २८: भिसा रद्द गर्न सकिने अवस्थानियम २९: दस्तुरनियम ३०: एक प्रवेशी, वा वहु प्रवेशी सुविधाको व्यवस्थानियम ३१: भिसा दस्तुर छुटनियम ३१क: भिसा छुट दिने अधिकारी
परिच्छेद - ३
नियम ३२: पदयात्रा अनुमतिपत्रको लागि दरखास्त दिनु पर्नेनियम ३३: पदयात्रा अनुमतिपत्र दिनेनियम ३४: पदयात्रीहरूको अधिकतम संख्या निर्धारण गर्न सक्नेनियम ३५: तोकिएको बाटोबाट मात्र पदयात्रा गर्नु पर्नेनियम ३६: पदयात्रा क्षेत्र परिवर्तन गर्न सक्नेनियम ३७: अनुमतिपत्र रद्द हुने अवस्थानियम ३८: पदयात्रीसंग जाने नेपाली नागरिकलाई दिनु पर्ने सुविधानियम ३९: पदयात्रा अनुमतिपत्र दस्तुर